Wednesday, June 4, 2008

Nepali Unicode

नमस्कार अनी हार्दिक स्वागत छ मेरो ब्लग मा तपाईंलाई ।
आज मैले http://www.unicodenepali.com/ प्रयोग गरेर मेरो ब्लगमा नेपालीमा केही लेखेको छु।
म अहिले कतारको दोहा शहर मा छु र मैले कतार, मेरो सेरोफेरोलाई समेटेर केही लेख्ने कोशीश गर्ने छु।

खेट राज मैनाली

1 comment:

  1. hi every boody how are you i am dambar son of budinath rima i am from kuwait write now i will be nepal after 16 dayes remaining

    ReplyDelete