Thursday, February 26, 2009

तिम्रो यादमा

पहिलो हाम्रो भेट, ताजा नै छ आज सम्म ।
लाल गाला, उत्साही यात्री जिउ मिलेको टम्म ।।
[२३.०२.०९]
********

प्रिय तिम्रा कोमल नयन प्रतिक्ष्यामा होलान ।
मेरा यादमा दिनानुदिन आँशु झर्दा होलान
[२५.०२.०९]

No comments:

Post a Comment